पराक्रम
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्शक्ति र सामर्थ्यले गरिने विरतापूर्ण र साहसी काम
उदाहरण
सम्पादन गर्नुहोस्१. देवदेवीहरूको पराक्रमका गाथाहरू पनि सुनाउने गर्थे उनी।
अर्थ
सम्पादन गर्नुहोस्बल, बुद्धि, मेहनत र साहसले गरिने ठूलो काम; पौरख
उदाहरण
सम्पादन गर्नुहोस्१. ती आफ्नै बुद्धि र पराक्रमले इतिहास-पुरुष भए।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: