नेपाली सम्पादन गर्नुहोस्

निर्णय

उच्चारण सम्पादन गर्नुहोस्

[nirṇaya], /nɪɾ.ɳəj/

पदवर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ १ सम्पादन गर्नुहोस्

  1. पक्षविपक्षका जिकिरलाई प्रमाणका आधारमा छानवीन गरी सत्यपक्षको विजयबारे गरिएको टुङ्गो; फैसला

उदाहरण सम्पादन गर्नुहोस्

  1. म घर जाने कि नजाने निर्णय छैन।
  2. तिमीले परिवारको दबावमा आएर उसलाई छोड्छौ कि छोदैनौ तिम्रो निर्णयमा भर पर्छ।

अर्थ २ सम्पादन गर्नुहोस्

  1. दुई विरोधीहरूको विवादबारे मध्यस्थले दिएको मत

उदाहरण सम्पादन गर्नुहोस्

  1. अदालतका सबै न्यायेधिषहरुले सबै प्रमाणलाई हेरे र सुनेपछि रामसिंहलाई देशनिकाला गर्ने निर्णय दिए।

पदवर्ग सम्पादन गर्नुहोस्

क्रिया

अर्थ १ सम्पादन गर्नुहोस्

  1. निधो गर्नु
  2. फैसला गर्नु

उदाहरण सम्पादन गर्नुहोस्

  1. मैले निर्यण गरिसके कि म मेरो परिवारको जिम्मेवारी बेहोर्नलाई मुग्लान गएर काम गर्छु अनि पैसा कमाउछु।

समानार्थी शब्द सम्पादन गर्नुहोस्

फैसला, निधो, निश्चय, निश्चित

व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्

निर्णय क्षमता, निर्णय पुस्तिका, निर्णयात्मक, निर्णयात्मकता, निर्णयसम्बन्धी

अनुवाद सम्पादन गर्नुहोस्

अङ्ग्रेजी: decision, confirmation, certainty, result