नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

जलहीन, पानी नभएको, मरूभूमि, पानीसम्म खान निषेध गरिएको व्रत

उदाहरण सम्पादन गर्नुहोस्

निर्जल व्रत बस्ने कार्य साह्रै कठिन हुन्छ।