नियमित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्तोकिएको अवधिमा दोहोरिइरहने; सधैँ हुने
उदाहरण
सम्पादन गर्नुहोस्एक टोलीले कारागारको भौतिक अवस्था र प्राप्त सुविधाहरूको नियमित निरीक्षण गर्ने छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: