निक्षेप
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
बैंकमा जम्मा गरिएको रकम; वित्तीय संस्थाको रकम .
उदाहरण सम्पादन गर्नुहोस्
बैंकले जनताबाट निक्षेप संकलन गरि ऋण प्रवाह गर्दछ ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: Deposit