नमुना
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
सङ्खेय नाम
अर्थ सम्पादन गर्नुहोस्
वास्तविक वस्तु बनाउनुअघि तयार पारिएको ढाँचा वा स्वरूप
उदाहरण सम्पादन गर्नुहोस्
यी सवै सर्वेक्षण नमुना सर्वेक्षणहरू हुन्।
अर्थ सम्पादन गर्नुहोस्
अरुको लागि उदाहरण बन्न सक्ने काम वा कुरा
उदाहरण सम्पादन गर्नुहोस्
जलविद्युत विकासका लागी चिलिमे नमुना बन्न सक्छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: prototype