नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कृतघ्न; अकृतज्ञ

उदाहरण सम्पादन गर्नुहोस्

देशका नमकहरामले देश कसरी चलाउलान् ?

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: ungrateful