नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै काम, कुरा आदिको परिणाम; प्रतिफल

उदाहरण सम्पादन गर्नुहोस्

१. चुनावको नतिजा निस्क्यो।

२. हामीले कक्षा १० का विद्यार्थिको परिक्षा नतिजा निकाल्ने काम गर्नुछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Result