नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

व्यक्ति वा संस्थाले आफूले लिएको ऋणबापत उक्त रकम वा धन नतिरेसम्म बन्धकको रूपमा राखेको घर, जग्गा, सुन-चाँदी आदि वस्तु

उदाहरण सम्पादन गर्नुहोस्

१. कृषि ब्याङ्कले २९३ जनाको धितो लिलाममा चढाइसकेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Mortgage