धर

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति; हिस्सेदार; साझेदार; अंसियार । ~ पत्र— ना॰ अंशबन्डाको कागत; बन्डापत्र । ~ बखेडा— ना॰ अंशको बाँडफाँड वा भागबन्डा– सम्बन्धी कचिङ्गल । — बन्डा— ना॰ अंसियारहरूका बीचमा रहेको सगोलको श्रीसम्पत्तिको बाँडफाँड । — भागी— ना॰ अंशको हकदार । > अंशावतार— ना॰ भगवान्को वा महापुरुषको अंश लिएर जन्मेको व्यक्ति; अवतारी व्यक्ति ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=धर&oldid=43797" बाट अनुप्रेषित