धनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्बाँस वा फलामका लामा कप्टेराको टुप्पालाई बलियो र लचकदार धागोले बाँधेर त्यो धागोलाई तन्काउँदाको बलले बाण छोड्न मिल्ने अस्त्र
उदाहरण
सम्पादन गर्नुहोस्१. नेपालीहरूले तोप, धनु र वाणले प्रतिकार गरे।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Bow