सङ्खेय नामपद

उमेर मिल्ने साथी; समकालिन साथी

ऊ आफ्ना गाउँठाउँको दौँतरी पाएर खुसी थियो।

उसका कैयौँ दौँतरी मरिसकेका थिए।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:A rhinoceros