सङ्खेय नाम

राम्रो खाल्को कपडाले बनेको पछ्योराको एक प्रकार; च्यादर; बर्को

१. तिमीलाई ओढाउन मैले दोसल्ला पनि लिन पठाइराखेको छु ।

२. बुबाले मलाई दोसल्लाले छोपेर गायत्री सुनाउनु भयो ।

  1. अङ्ग्रेजी: