नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

शारीरिक; देह सम्बन्धी; देहबाट पैदा भएको; देह जनित

उदाहरण सम्पादन गर्नुहोस्

१.स्वास्थ्य राम्रो राख्न दैहिक हेरचाह गर्नुपर्छ ।

२.पाठशाहरुमा नानीहरुलाई दैहिक दण्ड दिने प्रथा राम्रो होइन ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Bodily; Physical; Corporal