देशाचार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्१.देशमा चलेको रीति-स्थिति
उदाहरण
सम्पादन गर्नुहोस्अन्ध-विश्वास हो भन्ने बुझेर पनि देशाचार पूरा गर्नै परयो, के गर्नु !
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी:Local usages; Costoms and practices of a country