नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

एउटै माता-पिताको आफु भन्दा ठूलो; उमेरमा आफुभन्दा ठूलो पुरुष

लिङ्ग सम्पादन गर्नुहोस्

पुँलिङ्ग

उदाहरण सम्पादन गर्नुहोस्

माता-पिताका हामी दुइ सन्तान मात्र, दाजु र म ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Elder Brother