दाँत
पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्मुखको छेउछाउमा हुने चपाउने बलियो अङग मानिस वा अरु जनावरहरूको खानेकुरा चपाउने अङ्ग
उदाहरण
सम्पादन गर्नुहोस्- अाज तिमीले दाँत माझेनौ कि के ।
- त्यो हात्तीको एउटा दाँत खै त ?
नाम
मुखको छेउछाउमा हुने चपाउने बलियो अङग मानिस वा अरु जनावरहरूको खानेकुरा चपाउने अङ्ग
"https://ne.wiktionary.org/w/index.php?title=दाँत&oldid=51773" बाट अनुप्रेषित