नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

संख्यावाची

अर्थ सम्पादन गर्नुहोस्

गणना गर्दा नौपछि आउने सङ्ख्या; १०

उदाहरण सम्पादन गर्नुहोस्

१. भात खाई सात बजे घरबाट हिंडेर दश बजे अदालत पुग्थें।

२. यो शिविरभित्र एक दिनमा सामान्यतः दश बाह्र जना बालबृद्धहरू मर्थे।

३. ती कुवेतमा आएको दश वर्ष भैसकेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: ten
"https://ne.wiktionary.org/w/index.php?title=दश&oldid=41997" बाट अनुप्रेषित