दल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- निश्चित सिद्दान्तको अनुसरण गर्ने उस्तै विचार भएका व्यक्तिहरू मिलेर औपचारिक रूपले गठन गरेको राजनैतिक संस्था
- निश्चित उद्देश्य लिएको वा कुनै काम फत्ते गर्नका लागि तयार गरिएको समूह
उदाहरण
सम्पादन गर्नुहोस्- राजनैतिक दलहरू दलबल सहित मैदानमा डटे।
- पृथ्वीनारायण शाहले मकवानपुर विजय गर्नका लागि एउटा शक्तिशाली दललाई खटाई पठाए ।
- व्रिटेनको एउटा पत्रकार दल उनलाई भेट्न गए ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: