नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

सीप र सामर्थ्यले भरिपूर्ण भएको अवस्था; दक्ष व्यक्तिमा हुने गुण

उदाहरण सम्पादन गर्नुहोस्

राम्रो दक्षता हासिल गरेको प्रशिक्षक पाउन पनि मुस्किल देखिन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: skill