पद वर्ग सम्पादन गर्नुहोस्

क्रियापद

अर्थ सम्पादन गर्नुहोस्

कुनै कुरा सुरु गर्नु, श्रीगणेश गर्नु

उदाहरण सम्पादन गर्नुहोस्

  1. कुनै पनि कुरा थाल्न अघि गणेशको पूजा गर ।
  2. हाम्रो काम थाल्न ढिलो भइसक्यो ।