तेस्रोलिङ्गी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- दक्षिण एसियाली हिन्दू र मुश्लीम संस्कृति समाजमा आफूलाई महिला वा पुरुषको परिभाषामा नराख्ने आफ्नो छुट्टै समाज, संस्कार, रीतिरिवाज र रहन सहन भएको विभिन्न समुदायहरू । [१]
उदाहरण
सम्पादन गर्नुहोस्- नेपालमा सन् २००७को सर्वोच्च अदालतको फैसलाले तेस्रोलिङ्गी अधिकार दिएको थियो ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ३४". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Third gender