तुक्का

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ कुरौटे मान्छेले सहज रूपमा गर्ने कुरा; कोठामा बसेर कुरा गर्दा झिकिने साधारण हँस्यौली वा रमाइलो भएका टुक्का । ~ दङ्गा— ना॰ घरभित्रै हुने खलबली वा बझौटी; कोठाभन्दा बाहिर ननिस्कने सामान्य होहल्ला । ~ पण्डित— ना॰ भित्रभित्र गफ गरे तापनि बाहिर परेका ठाउँमा चुँ गर्न नसक्ने व्यक्ति; मुखको मात्र परिपाठ गर्ने मानिस । ~ पद— ना॰ ठाडो तेर्सो कोठैकोठा भएको हारमा नपुग अक्षरहरू दुवैतिरबाट थपी मिलाई कोठा तयार पार्नेले सोचेअनुसारको अर्थ निक्लने गरी भर्ने अभ्यास वा उत्तर । ~ बाबु— ना॰ घरमा चाहिँ डुक्रने, बाहिर भने बोल्नै नसक्ने मानिस; घरसाँढा; पिँढीसाँढे । ~ बारी— ना॰ घरवरिपरि फलफूल, तरकारी आदि लगाइने बारी; करेसाबारी । ~ मालिक— ना॰ १. घरमा छउन्जेल कुर्लने, बाहिर गएपछि भने लुरुक्क पर्ने व्यक्ति; कोठे बाबु । २. चुइयाँ; लोभी । ~ राजनीति— ना॰ बाहिर प्रभाव नपार्ने तर भित्रभित्र अकास– पत्ताल हाँक्ने राजनीति वा त्यस्तो चाल; मुढेबल । ~ रानी— ना॰ सिँगारपटार गरी कोठामा बसेको बस्यै गरिरहने आइमाई; कामकाजमा भन्दा सिँगारपटारमा ध्यान दिएर घरै बस्ने तरुनी स्त्री वा भित्रिनी स्वास्नी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: