नेपालीसम्पादन

पद वर्गसम्पादन

नामपदसम्पादन

संज्ञा

अर्थसम्पादन

पानी समात्दा अथवा तिलानी पानी बनाउँदा पूजा आदिमा प्रयोग गरिने कालो अथवा सेतो चेप्टो खाले दाना; अचार बनाउँदा पनि हुने

उदाहरणसम्पादन

तिलानी पानी बनाउँदा तिल हाल्न नबिर्स।

अनुवादसम्पादन

  1. अङ्ग्रेजी: sesame
"https://ne.wiktionary.org/w/index.php?title=तिल&oldid=41910" बाट अनुप्रेषित