तिकडम
१.चाल चल्ने जुक्ति वा सीप; चालबाजी; तिगडम ।
२. चतुर्याइँ; कौशल ।
३. कुटिल जालझेल; छल–छाम ।
१.चाल चल्ने जुक्ति वा सीप; चालबाजी; तिगडम ।
२. चतुर्याइँ; कौशल ।
३. कुटिल जालझेल; छल–छाम ।
"https://ne.wiktionary.org/w/index.php?title=तिकडम&oldid=51746" बाट अनुप्रेषित