पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

श्रेणी

उदाहरण सम्पादन गर्नुहोस्

  1. त्यसबेला विद्यालय तहभन्दा माथिल्लो तहको शिक्षाको लागि वनारस नै जानुपर्थ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजीः level

अर्थ सम्पादन गर्नुहोस्

पत्र

उदाहरण सम्पादन गर्नुहोस्

  1. जमिनको सबैभन्दा माथिल्लो तहमा मलिलो माटो हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजीः layer
"https://ne.wiktionary.org/w/index.php?title=तह&oldid=41879" बाट अनुप्रेषित