क्यामेराले खीचेको तस्बिर

सङ्खेय नाम

क्यामेराले खीचेको फोटो; कुनै कुराको आकृति हेरेर वा कल्पना गरेर बनाइएको चित्र

१. आफ्नो तस्बिरलाई ठूलो पारी दिनेशले आफ्नो कोठाको भित्तामा टाँगेको थियो।

२. नयाँ भित्ताहरूमा एकातिर मोनालिसाको पुरानो तस्बिर टाँगिएको छ।

  1. अङ्ग्रेजी: Picture