तर अनेकार्थी शब्द हो ।

  1. दुधमा लाग्ने माथिल्लो तह
  2. संयोजक

पद वर्ग सम्पादन गर्नुहोस्

अव्यय (संयोजक)

अर्थ सम्पादन गर्नुहोस्

दुईवटा वाक्यांशलाई जोड्न प्रयोग हुने शब्द

उदाहरण सम्पादन गर्नुहोस्

  1. उसले धेरै मेहनत गर्‍यो तर पास भएन।
  2. जात्रा हेर्न त मान लाग्छ तर त्यहाँ धेरै भिड हुन्छ।
"https://ne.wiktionary.org/w/index.php?title=तर&oldid=76492" बाट अनुप्रेषित