तयार
नेपाली सम्पादन गर्नुहोस्
तयार
उच्चारण सम्पादन गर्नुहोस्
[tayāra], [tayaara]
पदवर्ग सम्पादन गर्नुहोस्
विशेषण
अर्थ १ सम्पादन गर्नुहोस्
- बन्नुपर्ने कुनै वस्तु बनेर ठीक भएको; तैयार।
उदाहरण सम्पादन गर्नुहोस्
- अनुको घर बनेर तयार भइसक्यो।
अर्थ २ सम्पादन गर्नुहोस्
उदाहरण सम्पादन गर्नुहोस्
- आमाले अमेरिका फर्किने बेलामा खानेकुराहरु झोलामा नफुट्ने गरि राम्ररी तयार गर्दिनु भएको थियो।
- रामेको छोरा बेलायत जानलाई तयार छ।
समानार्थी शब्द सम्पादन गर्नुहोस्
व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्
तयारी, तयारी समिति, तयारी स्रेस्ता, तयार गर्नु, तयार पार्नु, तयार बस्नु, तयार हुनु
अनुवाद सम्पादन गर्नुहोस्
अङ्ग्रेजी: prepared, ready, developed, finished, ripe, created, tailored