डाइनु
डाइनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ पानका झैँ ठूलठूला पात हुने, पहेँलो फूल फुल्ने, झुप्पा–झुप्पा राता गोल फल फल्ने काँडे लहरो वा त्यसको मुना । ~ डुलाइ— ना॰ बिना काम वा उद्देश्यको हिँडाइ; लखरलखर डुल्ने चाल । ~ तिहार— ना॰ कार्तिक कृष्ण चतुदर्शीका दिन कुकुरको पूजा गरिने र परम्पराअनुसार मनाइने चाडपर्व; तिहारको दोस्रो दिन । ~ दाँत— ना॰ मुखका माथिल्ला हारका अघिल्ला दाँत र बङ्गाराका माझमा रहने अरू दाँतभन्दा तीखा चारचुच्चे दाँत । — पुछ्रे्र— वि॰ कुकुरको पुच्छरजस्तो ('ढ' अक्षर) । — बन्सो— ना॰ बन्सो घाँसको एक प्रकार । ~ बिरालो— ना॰ १. परस्परमा बाझ्ने वा झगडा गर्ने चाल; बेमेल वा असहमति । २. बालकहरूले खेल्ने एक खेल । ~ भुकाइ— ना॰ १. कुकुर भुकेको शब्द । २. महत्त्व वा सार नभएको र प्रभाव नपर्ने भाषण । ३. फोस्रो धाक । ~ मराइ— ना॰ कष्टपूर्ण मृत्यु; साह्रै दुःखको मरण । — मुखा— वि॰ कुकुरको जस्तो मुख भएको; कुरूप । — मुखे— वि॰ कुकुरमुखा । — मुत्ते— ना॰ रूखमा उम्रने एक थरी च्याउ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: