सङ्खेय नाम

कुनै सन्देश दिने खास रङ्ग वा आकारका कपडाका टुक्रा

१. गिरीजाको नीति विरुद्ध कालो झण्डा।

काठ या धातुको डण्डीमा अड्याएर फहराइने कपडा वा कागजबाट बनेको विभिन्न सङ्केत, चिन्ह अङ्कित गरिएको कुनै संस्था वा देशको प्रतीक पताका; ध्वजा

१. दर्जनौ कार्यकर्तालाई पार्टीको झण्डासहित प्रहरीले पक्राउ गरेको थियो।

२. घरमा झण्डा राख्ने कुरामा समेत उनीहरूका वीच झगडा मच्चिएको थियो।

  1. अङ्ग्रेजी: Flag