ज्वालामुखी
ज्वालामुखी
- अर्थ: उच्च तापक्रमको कारणले तरलीकरण भएका विभिन्न पदार्थहरु विष्फोटन भएर कुनै पर्वतको सतहबाट निस्किने पर्वतलाई ज्वालामुखी पर्वत भनिन्छ।
- शब्दप्रकार : तत्सम
ज्वालामुखी
"https://ne.wiktionary.org/w/index.php?title=ज्वालामुखी&oldid=41780" बाट अनुप्रेषित