नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

१. ग्रह तथा नक्षत्रहरूको गति र स्थितिबारे अध्ययन गर्ने शास्त्र

उदाहरण सम्पादन गर्नुहोस्

१. उहांका तीनै छोराले ज्योतिष शास्त्रमै विद्यावारिधि गर्नुभएको छ। २. जोशीको निधनले ज्योतिष विज्ञानको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ।

अर्थ सम्पादन गर्नुहोस्

२. ग्रह तथा नक्षत्रको गति र स्थितिको मानिसमा पर्ने प्रभावको अध्ययन गरी राम्रोनराम्रो फलको अध्ययन गर्ने शास्त्र

उदाहरण सम्पादन गर्नुहोस्

१. ज्योतिष र ग्रहदशाका कुरामा चाख र विश्वास थिएन। २. जोशी आफ्नो निवासमा ज्योतिष कार्य गर्दै आउनुभएको थियो।

अर्थ सम्पादन गर्नुहोस्

३. ज्योतिषशास्त्रको अध्ययन गरेको र त्यस सम्बन्धी काम गर्ने व्यक्ति; ज्योतिषी

उदाहरण सम्पादन गर्नुहोस्

१. आजभोलि बाहुन संस्कारबाट प्रभावित भई ज्योतिष बोलाई नामकरण गर्ने पनि चलन चलेको छ। २. एक ज्योतिषसँग हात हेराइरहेका सहित सातजना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Astrology