पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

काम गर्ने मान्छे, खेताला, ज्याला गर्ने मान्छे

उदाहरण सम्पादन गर्नुहोस्

  1. यो काममा कति ज्यामी लगाउनुपर्ला ?
  2. ती ज्यामीले राम्रो काम गर्दा रहेछन् ।