नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

अनिश्चितता; नोक्सानीको सम्भावना; नकारात्मक प्रभाव .

उदाहरण सम्पादन गर्नुहोस्

बढी जोखिम लिनु संस्थाको लागी वित्तीय अवस्थाको लागी ठिक हुदैन ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Risk