जुवाड़ी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्जुवा खेल्ने बानी भएको; जुवाड़े
उदाहरण
सम्पादन गर्नुहोस्जुवाड़ीले सम्पत्ति मात्र नभएर स्वास्नी समेतलाई जुवामा हान्छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Gambler