नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

जीर्ण वस्तुलाई मर्मत गर्ने काम; पुरानो भएर कमजोर भएको संरचनालाई मर्मत गरी बलियो र राम्रो गराउने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. तिनीहरूले घरको जीर्णोद्धारमा मद्दत गर्न थाले।

२. गुम्बाको अवस्था पनि जीर्ण भएकोले जीर्णोद्धार गरी हाल्नु पर्ने देखिन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Reconstruction