पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै निश्चित क्षेत्रमा वसोवास गर्ने मानिसहरूको संख्या गन्ने वा तथ्याङ्क लिने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. नेपालमा प्रत्येक १० वर्षमा जनगणना गर्ने गरिन्छ ।
  2. अहिलेको जनगणनाअनुसार जनसंख्या कति छ ?

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजीः Census