जनक
जनक शब्दप्रकार : तत्सम
संस्कृत सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
विशेषण/नाम
अर्थ सम्पादन गर्नुहोस्
जन्म दिने(वि.), जन्माउने(वि.), सूचक(वि.), जनाउने(वि.), पिता(ना.), बाबु(ना.), रामायणमा वर्णित मिथिलाका राजा, सीताका बाबु
उदाहरण सम्पादन गर्नुहोस्
- (वि.) साक्षरता बढ्नु देशको लागि सन्तोषजनक कुरा हो।
- (ना.) रामको जनकको नाम दशरथ हो।
समानार्थी सम्पादन गर्नुहोस्
पिता; बाबु
शब्दप्रकार : तत्सम