नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

नियमित काम भए नभएको तथा कर्मचारीहरूको गतिबिधि सन्तोषजनक रहे नरहेको थाहा पाउनको लागि माथिल्लो निकायबाट विनासूचना गरिने जाँच

उदाहरण सम्पादन गर्नुहोस्

१. पञ्चायतकालमा त कर्मचारीको छड्के एउटा नियमित कार्य नै थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सिधा नभएर कुनै दिशातिर ढल्केको; बाङ्गो

उदाहरण सम्पादन गर्नुहोस्

१. युवतीलाई छड्के आँखाले हेर्दै उसले कफीको प्याला रित्यायो।

अर्थ सम्पादन गर्नुहोस्

प्रत्यक्ष रूपले प्रस्तुत नगरिएको; घुमाएर भनिएको

उदाहरण सम्पादन गर्नुहोस्

१. छड्के भाषाको भाव।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: