चेष्टा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ १ अधिकारभन्दा बाहिरको काम वा कुरामा दखल दि]ने कोसिस । २. नजाने–नबुझेको कुरामा हात हाल्ने प्रयत्न । ३. अख्तियारको दुरुपयोग गर्ने कोसिस । ~ प्रकाशन— ना॰ १. छापाखाना वा प्रकाशनसम्बन्धी ऐनकानुनअनुसार प्रकाशन गर्न नहुने विषय लेखी गरिएको प्रकाशन । २. नियमपूर्वक दर्ता, रजिस्ट्रेसन आदि नगरी छापिएका पुस्तक, पत्रपत्रिका आदि । ~

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: