नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

विरामी जाँची औषधि उपचार गर्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

१. सरकारले गरेको वर्वरतापूर्ण दमनले हामी सम्पूर्ण चिकित्सकहरूलाई स्तब्ध बनाएको छ।

२. लौकाको रसले किड्नीको बिरामीलाई बेफाइदा गर्छ डाइबेटिजलाई त बिष नै हुन्छ भन्छन् चिकित्सकहरु।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Doctor