चाहे
चाहे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्संयोजक
अर्थ
सम्पादन गर्नुहोस्संयो॰ [चाह+ए] विकल्प वा सर्त बुझाउँदा वाक्यमा दुईपल्ट प्रयोग हुने शब्द । (उदा॰— चाहे खाऊ, चाहे नखाऊ । चाहे राम, चाहे श्याम आओस् ।)
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: