चास्स
चास्स
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ चास्+स] मनमा चिसो पस्ने गरी; बिझ्ने किसिमले; मन दुख्ने गरी (भन्नु वा केही गर्नु) । — चुस्स— क्रि॰ वि॰ १. पेटै नभरिने गरी; थोरथोरै । २. आगो, तातो फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी । ३. तार, सुइरो, छेस्का आदिको घोचाइका साथै । ४. घोचपेच गरेर; अर्कालाई छक्क पर्ने गरी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: