चाल्नेखटिरा
चाल्नेखटिरा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा; घमौरा; पानी–खटिरा; गर्मी–खटिरा । ~ पिलो— ना॰ धेरै मुख हुने पिलो । ~ सिस्नु— ना॰ ठूलठूला पात हुने र नपोल्ने एक प्रकारको सिस्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: