चाल्नी
चाल्नी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] [चालनी] पीठो, सुर्तीको धूलो आदि छान्नका निम्ति मसिना तार जाली वा प्वाल पारिएको फलामको पाता राखेर बनाइएको एक साधन; मसिना ठोस पदार्थबाट छोक्रा, बोक्रा वा अनावश्यक तत्त्व छुट्ट्याउने साधन; चालनी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: