चालन
चालन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. हिँडाउने काम; डोलाउने काम; छान्ने काम । २. ज्योतिषशास्त्रमा ग्रहहरू स्पष्ट गर्दा वा स्पष्ट ग्रहहरू ल्याउनुपर्दा जोड्ने वा घटाउने गणितको एक आधार सङ्ख्या । ~ शक्ति— ना॰ पानी, बाफ, टर्बाइन, डिजेल, डिजेल–विद्युत् आदिमध्ये कुनै एकबाट यन्त्रादि चल्ने शक्ति ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: