चालक
चालक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. मोटर आदि हाँक्ने वा चलाउने व्यक्ति; ड्राइभर; डाइभर; हँकुवा; गाडीवान; सारथि । २. विद्युत् आदि सञ्चालन हुने पदार्थ (सुचालक, कुचालक इ॰) । ~ शक्ति— ना॰ फलाम आदि धातुमा रहने, धातुका अणु–अणु तताउने शक्ति । चाल चलन— ना॰ [चाल+चलन] १. आनीबानी; शीलस्वभाव; चालामाला; आचार; व्यवहार; शील; चरित्र । २. रीतिरिवाज; प्रथा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: