चारु

नाम

वि॰ [सं॰] १. सुन्दर; मनोहर; रमणीय । २. रुचिकर; प्रतिष्ठित; प्रिय । ना॰ २. महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'चारु' कविता र शाकुन्तल महाकाव्यकी एक नारी पात्र । — हासिनी— वि॰ मधुर मुस्कान भएकी; हँसमुखी (स्त्री॰ रूप)

  1. अङ्ग्रेजी: