चारभूमि

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] बौद्ध धर्मअनुसार हीनयान बौद्धमार्गका स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत् नामका ध्यानको चार अवस्था । चार वर्ण— ना॰ [चार+वर्ण] हे॰ चतुर्वर्ण । चार वाराही— ना॰ काठमाडौँ उपत्यकाका चारतर्फ रहेका प्रसिद्ध चार वाराही— धूमवाराही, नीलवाराही, वज्रवाराही र धनतले (श्वेत॰ वाराही । चार विनायक— ना॰ [चार+विनायक] काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक— सूर्यविनायक (भक्तपुर॰, जलविनायक (चोभार गणेश॰, अशोकविनायक (मरु गणेश॰ र चन्द्रविनायक (चाबहिल गणेश॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: